सर्वोच्चद्वारा नेपाली बर्णविन्यास परिवर्तन गर्नुको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग नेपाली वर्ण विन्यास परिवर्तन गर्नुको कारण माग गरेको छ । न्यायाधीश जगदिश शर्मा पौडेलको एकज इजलासले कसले र किन भाषा संशोधन गरेको हो भन्दै सरकारसँग लिखित जवाफ माग गरेको हो । भद्र शर्मा र टपेन्द्र कार्कीले भाषा विगार्ने गरी लागु गरिएको वर्ण विन्यास तत्काल रोक्न माग गर्दै सर्वोच्चमा दर्ता गराएको … Continue reading सर्वोच्चद्वारा नेपाली बर्णविन्यास परिवर्तन गर्नुको कारण माग